लोसपाले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने
बुधबार, २३ जेठ २०८१, १६ : ५३
वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधवार लोसपाले मुख्यमन्त्री यादवलाई सघाउने निर्णय गरेको हो ।
लोसपा संसदीय दलको बैठकले विश्वासको मतमा जसपा नेतृत्वको सरकारलाई सघाउने निर्णय भएको मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले बताए । प्रदेशसभामा अहिले लोसपाका ८ जना सांसदहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण