सत्ता गठबन्धनको विकल्प खोज्ने पक्षमा एमाले छैन : महासचिव पोखरेल
बिहीबार, २४ जेठ २०८१, १६ : ०८
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताएका छन् । सरकारमा सहभागी दलहरूभित्र केही समस्या देखिएपनि एमाले यही गठबन्धनको निरन्तरताको पक्षमा रहेको उनले स्पष्ट पारे ।
‘सरकारमा सहभागी दलहरूभित्र देखिएको विवाद र असन्तुष्टिले गठबन्धनको विषयमा केही आशंका उब्जिएको छ । एमाले वर्तमान गठबन्धनको निरन्तरताको पक्षमा रहेको छ । अहिले विकल्प खोज्ने पक्षमा छैनौँ । केही दलभित्र देखिएको असन्तुष्टिले गठबन्धन भत्किँदैन’, बिहीबार रातोपाटीसँग उनले भने ।
उनले मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा पार्टीभित्र छलफल नभएको बताए । प्रधानमन्त्रीलाई आवश्यक परेमा मन्त्री फिर्ता बोलाउने वा नबोलाउन विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण