सावित्रा भण्डारी कृषि विकास बैंकको सद्भावना दूत नियुक्त
शुक्रबार, २५ जेठ २०८१, १६ : ५८
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको सद्भावना दूत नियुक्त भएका छन् ।
बैंकले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साम्बालाई सद्भावना दूत नियुक्त गरेको जनाएको हो ।
वर्षको ८ लाख रुपैयाँ ट्रेनिङ किट दिनेगरी एक वर्षको सम्झौता भएको हो । सम्झौता अनुसार साम्बा १ वर्षका लागि बैकको ब्रान्ड एम्बेसडरका रूपमा रहनु हुनेछ र सम्झौता बापत साम्बाले बैंकको प्रचारमा सहयोग गर्नेछन् ।
कार्यक्रममा उनले गाउँको बारीमा फुटबल खेलेर अन्तर्राष्ट्रियस्तरसम्म पुग्नु सानो कुरा नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण