कर्णाली प्रदेश
कर्णालीको नीति तथा कार्यक्रम पारित
आइतबार, २७ जेठ २०८१, १४ : ३९
सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको नवौँ बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । यसअघि बुधबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८१/०८१ का लागि ८४ बुँदे नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेका थिए ।
निरन्तरको छलफल पश्चात उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रमको छलफलमा २५ जना सांसदले सुझाव दिएका थिए । अधिकांश सांसदहरूले नीति, कार्यक्रम विगतकै निरन्तरता भएको र भाषा र शैली मात्रै बदलिएर आएको बताएका थिए ।
मुख्यमन्त्री यामलाल कँडेलले सांसदहरूले दिएका सुझाव सकारात्मक रूपमा लिइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण