सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

प्रचण्ड दिल्लीमा, सचिवले गरे स्वागत

आइतबार, २७ जेठ २०८१, १६ : ३७
आइतबार, २७ जेठ २०८१


काठमाडौँ । भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली पुगेका छन् ।

उनलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् ।
मोदीको शपथमा सहभागीपछि प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप