नक्कली नोटसहित काठमाडौँबाट थप १ जना पक्राउ
५ लाख चौध हजार बरामद
सोमबार, २८ जेठ २०८१, ११ : ४८
काठमाडौँ । नक्कली नोट कारोबार गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–५ स्थित पद्या कोलोनी बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छिन् ।
जेठ २६ मा काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित ह्वाइट र्याबिट रेस्टुरेन्ट नजिकबाट प्रहरीले तारा देवी डङ्गोललाई पक्राउ गरेको थियो । ४७ वर्षीया डंगोल कलंकीमा चिया पसल चलाउँछिन् ।
आरोपीहरुको साथबाट ५ लाख १४ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण