कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन्। जिल्लाको शिवराज नगरपालिका वडा नं. २ हल्लानगर बस्ने ४८ वर्षीया एक महिलालाई प्रहरीले रीतपूर्वक नक्कली नोटसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी...