गण्डकीका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत नदिने
सोमबार, २८ जेठ २०८१, १६ : २०
पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिने भएको छ । दलका नेता खगराज अधिकारीले विश्वासको मत नदिने संसदबाट जानकारी गराएका हुन् ।
'तपाईंले पठाएको पत्र प्राप्त भयो । तर पत्र सी ग्रेडको राणालाई पठाएको जस्तो छ,' उनले भने,'हामीले छलफल गर्यौँ । हाललाई सबै मिलेर मत नदिऊँ भन्ने निर्णय गरियो ।' उनले उपधारा (५) अनुसार सरकार गठन गर्न बाटो खोलिदिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
-
अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण : राष्ट्रिय महत्त्वका सम्पदामा तीनै तहको सरकारले स्रोत ब्यहोर्ने
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण