मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री

मङ्गलबार, ३० असार २०८३, १३ : ५१
मङ्गलबार, ३० असार २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन् ।
  • विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेलामा उनी संसद् भवनमा जारी बैठकमा उपस्थित भएका हुन् ।
  • सांसदहरूले भारतले नेपाली भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाइको सत्यता सदनमा पेस गर्नुपर्ने वा माफी माग्नुपर्ने माग गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेलामा सिंहदरबारस्थित संसद् भवनमा जारी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन उपस्थित भएका हुन् ।

गत जेठ १७ गते सांसदका प्रश्नको जवाफ दिने बेलामा प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको बताएका थिए । त्यो भनाइको सत्यता सदनमा पेस गर्नुपर्ने नभए माफी माग्नुपर्ने सांसदहरूको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप