गण्डकी प्रदेश
गण्डकीको आगामी बजेट ३३ अर्ब
शनिबार, ०१ असार २०८१, १७ : ३५
पोखरा । गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट करिब ३३ अर्ब अनुमान गरिएको छ । अर्थमन्त्री डा.टंकराज गुरुङले आगामी वर्षको लागि ३२ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको हो ।
बजेटमध्ये चालूतर्फ १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत छ भने पुँजीगत तर्फ १९ अर्ब ५१ करोड अर्थात ५९ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण