बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेट (विनियोजन विधेयक) प्रदेश सभाबाट बहुमतले पारित भएको छ । गत असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्रीले...