संवैधानिक परिषद् बैठक बस्दै
आइतबार, ०२ असार २०८१, १७ : ३३
काठमाडौँ । संवैधानिक परिषद्को बैठक साँझ ६ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागिएको राष्ट्रियसभाका अध्यक्ष एवं परिषद्का सदस्य नारायण दाहालले जानकारी दिए । संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्तिको सम्बन्धमा बैठक बस्न लागेको दाहालले जानकारी दिए ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण