टी-२० विश्वकप
बंगलादेशले तेस्रो विकेट गुमायो, सोमपाललाई दोस्रो सफलता
सोमबार, ०३ असार २०८१, ०५ : ४१
काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले तेस्रो विकेट हात पारेको छ । नेपालका लागि सोमपाल कामीले विकेट लिएका हुन् ।
लिटन दास १० रन बनाएर आउट भएका हुन् । बंगलादेशले ४.३ ओभरमा ३ विकेटको क्षतिमा २१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण