बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
बुधबार, १२ असार २०८१, ०८ : २०
मकवानपुर । बजेटमाथिको छलफलका लागि बागमती प्रदेशसभा बैठक बस्दै छ । बिहान ११:३० बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्ने तय भएको हो ।
उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा मन्त्रालयगत बजेट कार्यक्रम माथि सांसदहरुले आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालय हेटौँडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।
मङ्गलवारको बैठकमा ५ वटा मन्त्रालयको बजेटमाथि छलफल भएको थियो भने आजको बैठकमा बाँकी मन्त्रालयको बजेट माथि छलफल हुन उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
-
चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एआई एक्स-रे’बाट क्षयरोग सङ्क्रमित खोज्दै तुलसीपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण