क्यान्सरको उपचार गर्न भारत लागे कलाकार गौतम
काठमाडौँ । एक वर्षभन्दा लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका कलाकार घनश्याम गौतम दिल्ली उडेका छन् । दिल्लीको अल इन्डिया इन्चिच्युट एण्ड मेडिकल साइन्समा उपचार गराउन उनी आइतबार दिल्ली उडेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नक्कल गरेर चर्चा कमाएका गौतम आफू क्यान्सरलाई जितेर फर्किने आत्मविश्वास सहित दिल्ली जान लागेको बताए । उनीसँग परिवारका सदस्य समेत छन् ।
बालकालकारको रूपमा कलाकारिता सुरु गरेका उनले रंगमञ्च, सानोपर्दा र स्टेज कार्यक्रममा राम्रो पहिचान बनाएका छन् । तर क्यान्सरका कारण उनी पछिल्लो समय कलाकारितामा फर्किन सकेका छैनन् । कलाक्षेत्रका सहकर्मी, विभिन्न संघसंस्थालगायतले गरेको आर्थिक सहयोगबाट अहिलेसम्म उनी आफ्नो उपचार गराउँदै आइरहेका छन् ।
आफ्नो उपचारमा सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोग नगरेको गुनासो उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण