बालुवाटारबाट शीतल निवास निस्के प्रचण्ड, तस्बिरहरू
मङ्गलबार, १८ असार २०८१, १२ : २७
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास निस्केका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी पदाधिकारी बैठक सकेर प्रधानमन्त्री बालुवाटारबाट शीतल निवास हिँडेका हुन् ।
प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ । पदाधिकारी बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले नयाँ समीकरण बनेपनि तत्काल राजीनामा नगर्ने र संसद फेस गर्ने ब्रिफिङ गरिसकेका छन् । यस्तो अवस्थामा नयाँ सरकार गठन प्रक्रिया के हुने भन्ने अन्योल छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण