एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पहिलो बैठक आलोकनगरमा
शनिबार, २२ असार २०८१, १४ : १५
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पहिलो प्रथम बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौँको आलोकनगरमा सुरु भएको छ । दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात् शनिवार दिउँसो पार्टीको बैठक बोलाइएको हो ।
बैठक सुरु हुनुअघि भएको कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले दसौँ राष्ट्रिय महाधिवेशनका स्वयंसेवकहरूलाई कुशलतापूर्वक महाधिवेशन सम्पन्न गरेकोमा प्रशंसापत्र प्रदान गरेका छन् । आजै आयोजित कार्यक्रममा भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीले नवनिर्वाचित केन्द्रीय कमिटीलाई बधाई ज्ञापन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण