तमोर नदीको जलस्तर सतर्कता तह पार
आइतबार, २३ असार २०८१, ०९ : २९
धनकुटा । शुक्रबारदेखि देशभर वर्षा भइरहेको छ । योसँगै आइतबार बिहान धनकुटा जिल्लाको त्रिवेणीस्थित तमोर नदी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार जलसतह बढ्दो क्रममा रहेको छ । नदीको तटीय क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाको भनाई छ ।
आइतबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण