कर्णाली प्रदेश : माओवादी संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पूर्व मन्त्री जिसीलाई
मङ्गलबार, २५ असार २०८१, ०८ : ५९
सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद कृष्णबहादुर जिसी ‘जितेन्द्र’लाई दिएको छ ।
दल नेता राजकुमार शर्माले जिसीलाई उक्त जिम्मेवारी दिएका हुन् । यसअघि प्रमुख सचेतक रहेका रणसिं परियार जलस्रोत तथा ऊर्जा मन्त्री भएका छन् । परियारले त्यसअघि पनि प्रमुख सचेतकको भूमिका खासै निभाउन नसकेको भन्दै आलोचना भइरहेको थियो ।
जिसी यसअघि प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी समेत सम्हालिसकेका सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण