ठगी मुद्दामा फरार आरोपी पक्राउ
बिहीबार, २७ असार २०८१, २१ : ५९
काठमाडौँ । ठगी गरेको मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा–५ घर भएर ललितपुरको भैँसेपाटी बस्ने ३७ वर्षीया विपना घिमिरे छिन् ।
उनीबिरुद्ध ठगी सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट पक्राउ अनुमति आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । उनलाई कानूनी कारबाहीका लागि अनुसन्धान कार्यालयले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण