ज्ञानेन्द्र शाहीको प्रश्न– निर्मलाका हत्यारा र जीबी राई खोइ पक्राउ गरेको ?
शुक्रबार, २८ असार २०८१, १५ : ४७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तका हत्यारा र जीबी राईलाई पक्राउ गर्न नसकेको तर बेचेन झाको ब्रान्डिङ गरेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा बोल्दै शाहीले लामिछानेको कार्यकालमा सुन तस्कर, भुटानी शरणार्थी प्रकरणका आरोपी, सहकारी ठग कोहीपनि जेल नगएको बताए ।
उनले भने,‘ठुला ठुला नेताहरूबिच कुर्सीको झगडाले सरकार ढल्यो भनौँ, फाइल खोलेर सरकार ढल्यो भन्ने झुटो कुरा नगरौँ ।’ शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि जातीय राजनीति गर्न खोजेको भन्दै जातीय द्वन्द्व नगर्न चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण