गोरखा । असारको महिनामा धेरै ठाउँमा रोपाइँ सकिसकेको छ । तर, केही ठाउँमा भने यो बाँकी नै छ ।
_ksNbBROXtv.jpg)
विशेष गरी गाउँघर तिर पर्म लगाउने र पर्म तिर्ने चलन रहेको हुनाले रोपाइँ गर्न बाँकी भएको हो । यही सिलसिलामा गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको भिरकुन गाउँमा गर्न रोपाई गर्दै स्थानीय किसानहरूका तस्बिर प्रस्तुत गरिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_4W5KIjarRd.jpg)
_31WjvaDVpu.jpg)
_XKUco5zwCe.jpg)
_BZK6MD4jaf.jpg)
_Rn98ookBXq.jpg)
_mNhNHZvUqG.jpg)
_8PngiMJNoI.jpg)
_oNURN6xjIg.jpg)
_YnsY8jR2vi.jpg)
_PPwP093bme.jpg)
_IFN1EBT5vF.jpg)
_Cokc8LBJQV.jpg)
_aZEScc5Frh.jpg)
_pzDZq828gJ.jpg)
_addJsVNknN.jpg)
_4KcT9U27Ui.jpg)
_cyh7ZQ8qLo.jpg)
प्रतिक्रिया