परराष्ट्रमन्त्रीलाई पाकिस्तानी समकक्षीद्वारा बधाई
मङ्गलबार, ०१ साउन २०८१, ११ : ५८
काठमाडौँ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग काम गर्न आफू तयार रहेको उल्लेख गरेका छन् ।
यसअघि भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमधुर तुल्याउनका सहकार्यको प्रतीक्षामा रहेको उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण