राष्ट्रपतिद्वारा तीनवटा विधेयक प्रमाणीकरण
मङ्गलबार, ०१ साउन २०८१, १५ : ३३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरूलाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ लाई प्रमाणीकरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ अङ्कले घट्यो नेप्से, यो साता परिसूचकमा १४ अङ्कको गिरावट
-
वैद्यले महाधिवेशन बन्दसत्रमा उठेका प्रश्नको जवाफ दिँदै, त्यसपछि नेतृत्व चयन
-
दिगो, आधुनिक विकास निर्माण आवश्यक : उपप्रधानमन्त्री सिंह
-
जनताको विश्वासलाई शिरमा राखेर सर्केगाड बनाउने देवकीको प्रण
-
यो हो कपाल कोर्ने सही तरिका
-
जलवायु परिवर्तनले गरिबी र सामाजिक असमानतालाई फराकिलो बनायो : पूर्वराष्ट्रपति भण्डारी