काठमाडौँ । प्रचलित अभ्यास र परम्परा अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबिचको सम्बन्ध परिपूरक हुनुपर्छ । किनभने परिपूरक सम्बन्धले विश्वास अभिवृद्धि गर्छ र राज्य सञ्चालनमा सहज वातावरण निर्माण हुन्छ । यसको विपरीत राष्ट्रपति...