उत्तर प्रदेश राज्यमा रेल दुर्घटना, ४ जनाको मृत्यु
बिहीबार, ०३ साउन २०८१, १७ : २०
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा रेल दूघर्टना भएको छ । राज्यको गोन्डामा बिहीबार दिउँसो साढे २ बजेतिर सो घटना भएको हो ।
गोरखपुर हुँदै चन्दीगढबाट असम गइरहेको डिब्रुुगढ एक्सप्रेसको ६ ओटा ठिब्ब लिकबाट झरेको थियो । यस घटनामा ४ जनाको मृत्यु भएको छ ।
अन्य २० जना घाइते भएको बताइएको छ । घटना गोरखपुर रेल खन्डको मोतीगञ्ज सीमामा भएको हो ।
दुघर्टनाका कारण यो रुट भएर गुड्ने ११ वटा रेल डाइभर्ट गरिएको छ भने दुई ओटा रद्द गरिएको छ । रेलभित्र फसेका यात्रीहरूलाई निकाल्ने प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण