नयाँ दिल्ली । भारतमा एक पुरुषले आफ्नी पत्नीको नाक नै टोकेर छिनालेका छन् । भारतको उत्तर प्रदेश राज्यको हरदोइमा पत्नीको अवैध सम्बन्ध थाहा पाएका पुरुषले नाक टोकेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका...