झापामा २ जना फरार प्रतिवादी पक्राउ
बिहीबार, ०३ साउन २०८१, २२ : ३८
झापा । झापामा २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोली र मातहतबाट खटिएको प्रहरी टोलीले हल्दीबारी गाउँपालिका १ बस्ने ४४ वर्षीय मणिकुमार तुम्बापो र दमक नगरपालिका २ बस्ने २९ वर्षीय किसन राजवंशीलाई बिहीबार पक्राउ गरेको हो ।
गौबध मुद्दामा १ महिना कैद फैसला भई फरार रहेका तुम्बापो र लागुऔषध मुद्दामा १ वर्ष कैद फैसला भई फरार रहेका राजवंशीलाई जिल्ला अदालतको झापाको आदेशमा कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण