बंगलादेश प्रदर्शन
बंगलादेशमा तनाव बढेपछि स्वदेश फर्किए नेपाली विद्यार्थी (तस्बिरहरू)
आइतबार, ०६ साउन २०८१, १२ : ५०
काठमाडौँ । बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् ।
_9Qe8dxSqNv.jpg)
जारी तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनीहरू हवाई र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो ।
_P2ymfA4dhO.jpg)
बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको छ । आन्दोलनमा ३५ जनाको मृत्यु भइसकेको छ ।
_hpRKEvcRS5.jpg)
आन्दोलन थप हिंस्रक बन्दै गएपछि बंगलादेश सरकारले शनिबारदेखि देशभर कर्फ्यु आदेश जारी गरेको छ ।
_g83YYC7bMq.jpg)
_fPHANHUt3f.jpg)
_HFqFx8CqNf.jpg)
_wa4sRMUQ7K.jpg)
_nN9HFGjyRr.jpg)
_NicVCxVU4b.jpg)
_0JCKsakqyM.jpg)
_nbwDbxQawA.jpg)
_oJPjHH6vlO.jpg)
_VLOXp4TRLY.jpg)
_maMbbc46HM.jpg)
_L7c2gOVEfz.jpg)
_59mhuvKbWO.jpg)
_bHomr6KOTM.jpg)
_QwxPlbIX6t.jpg)
_boRbcrKveL.jpg)
_XB1v4EzwWM.jpg)
_Oz2tPirL4Q.jpg)
_bNyCuUNCel.jpg)
_Mf8RFlM8rn.jpg)
_ld4dQKmgkP.jpg)
_YxkVIzUJqy.jpg)
_uTAjemBBjt.jpg)
_uamAx2IrI4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण