सौर्य एयरलाइन्स दुर्घटना : डाक्टरसहित सशस्त्रको १०७ जनाको टोली परिचालन
बुधबार, ०९ साउन २०८१, १३ : २२
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार भएको सौर्य एयरलाइन्स दुर्घटना उद्धारका लागि सशस्त्र प्रहरीले थप १०७ जना परिचालन गरेको छ ।
एयरपोर्टमा तैनाथ बाहेक उद्धारका लागि सशस्त्रको थप टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको हो । १९ नम्बर बगलामुखी विशेष कार्यदल गणबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा १०७ जनाको टोलीबाहेक एपीएफ अस्पतालबाट १ जना डाक्टरसहित ५ जना स्वास्थ्यकर्मी खटाएको सशस्त्र प्रहरीले जनाएको छ ।
बुधवार बिहान ११ बजे पोखराका लागि उडेको उक्त ९ एन एएमआई सौर्य एयरलाइन्सको जहाज जमिन छाडने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण