काठमाडौँ । २०८१ साउनमा काठमाडौंबाट पोखरा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पुनः व्यावसायिक उडान सञ्चालनको अनुमति दिएको छ । सौर्यलाई प्राधिकरणले २०८२ माघ...