अदालत
निलम्बित मुख्यसचिव अर्यालयलाई धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेश
आइतबार, १३ साउन २०८१, १८ : ०६
काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई धरौटी माग गर्ने आदेश गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो ।
अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी मुछिएका थिए । अन्त:शुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए । तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण