सुदूरपश्चिमकी कृषि मन्त्री थापा बर्खास्त
आइतबार, १३ साउन २०८१, १८ : २१
धनगढी । सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा बर्खास्त भएकी छिन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाको विशेष अधिवेशनमा सहभागी भएको भन्दै उनलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री सोडारीले विपक्षीको माग अनुसार आह्वान गरिएको विशेष अधिवेशनलाई बहिष्कार गर्ने रणनीति लिएका छन् । तर नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी भएकी मन्त्री थापा साउन ८ गते आह्वान गरिएको बैठकमा सहभागी हुन पुगेकी थिइन् ।
सो कारण मुख्यमन्त्रीले बर्खास्त गरेको नाउपाका नेता रतन थापाले पुष्टि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
-
शनिबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण