तस्बिरमा हेर्नुहोस् खिर महोत्सव
मङ्गलबार, १५ साउन २०८१, १५ : १८
काठमाडौँ । अर्ग्यानिक फार्म हाउस तथा मौलिक भान्छा घरले श्रावण १५ गते खिर खाने दिनको अवसरमा खिर महोत्सव सञ्चालन गरेको छ ।
खिर महोत्सवमा कोदो, फापर, जौ, मकै, चिनो, काजुनोको च्याख्लाको खिरको साथै मार्सी, पोख्रेली तथा अन्य स्थानीय चामलबाट बन्ने खिर, सेलरोटी, टिपिकल अचार, गुन्द्रुक, चटनी लगायतका परिकारहरू राखिएको छ ।
महोत्सवमा कृषिमन्त्री रामनाथ अधिकारी, श्रममन्त्री शरद सिंह भण्डारी, दिपाश्री निरौला, जितु नेपाल, रिता थापा, पशुपति शर्मा लगायतका चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो ।
_tizIXNODNd.jpg)
_BlcQIlwGZu.jpg)
_JU7nrz6SSq.jpg)
_Fr9RtWzwhk.jpg)
_Npy6qsoQUW.jpg)
_6ehzeFvBCm.jpg)
_xdoDArAA0I.jpg)
_t3fgVqwTTT.jpg)
_XCVwil10XB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण