दोदा नदीले गर्यो सतर्कता तह पार
बुधबार, १६ साउन २०८१, १८ : ४८
कञ्चनपुर । कञ्चनपुरको दोदा/मछेली नदीले सतर्कता तह पार गरेको छ । बुधबार कञ्चनपुरमा भारी वर्षा भएकाले दोदा/मछेली नदीले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दोदा/मछेली नदी पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण