डेमोक्रेटिक टिकटमा ह्यारिस र वाल्जले गरे पहिलो र्याली
बुधबार, २३ साउन २०८१, १० : ४१
वाशिङटन डीसी । अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो उप–राष्ट्रपतिको उम्मेदवार छानेकी छिन् । मंगलबार ह्यारिस र वाल्जले पहिलो पटक संयुक्त र्याली पनि गरेका छन् ।
फिलाडेल्फियामा आयोजित एक कार्यक्रममा वाल्जले डोनल्ड ट्रम्प राष्ट्रपति चुनिए भने उनले अमेरिकालाई पछाडि धकेल्ने बताएका थिए । उता, ट्रम्पको चुनावी अभियानले वाल्जलाई डरलाग्दो अति उदारवादी भनेको छ ।
६० वर्षीय वाल्जले ग्रामीण र कामकाजी मतदाताको मत तान्न सक्ने आशा डेमोक्रेटिक पार्टीले गरेको छ । पेन्सिल्भेनियामा र्यालीमा ह्यारिसले वाल्जलाई मध्यम वर्गका लागि लडाकु र देशभक्त भनेर परिचित गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण