टीआरसी विधेयकले द्वन्द्व पीडितहरु खुशी छन् : सांसद घर्तीमगर
बिहीबार, २४ साउन २०८१, १२ : ३२
काठमाडौँ माओवादीका सांसद पूर्णबहादुर घर्तीमगरले टीआरसीमा भएको सहमतिले सबै खुसी नहुने तर पीडितहरु भने खुसी हुने दाबी गरेका छन् । बिहीबार कानुन न्याय तथा मानव अधिकार समितिमा भइरहेको छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन्।
‘डलर खाएर खेती गर्नेहरुको मनमा चसक्क परेको होला तर द्वन्द्व पीडितहरु खुशी छन्’ उनले भने । सांसद घर्तीमगरले सोही प्रसंगमा ‘हाँसी राख न माया बोली राख न’ भन्ने गीत सुनाउँदै व्यंग्य समेत गरे ।
उनले शीर्ष नेतामा यो गीत लागू हुनुपर्ने समेत बताए। टीआरसी विधेयकमा ऐतिहासिक सहमति भएको भन्दै उनले यसलाई पारित गरेर जानुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण