स्मार्ट वेल्थ प्रोमा नयाँ सुविधा
बिहीबार, २४ साउन २०८१, १५ : ०७
काठमाडौँ । स्टक मार्केट विश्लेषण सफ्टवेयर 'स्मार्ट वेल्थ प्रो'ले नयाँ सुविधाहरू सुरुवातको घोषणा गरेको छ ।
लगानीकर्तालाई सहयोगी हुनेगरी सफ्टवेयर डिजाइन गरिएको कम्पनीले जनाएको छ। जसमा प्राविधिक संकेतहरू, क्यान्डलस्टिक ढाँचाहरू र अवधि विवरणहरूलगायत संलग्न छन् ।
फिचरले सुविधाले बजार डेटाको व्यापक प्राविधिक विश्लेषणको आधारमा अलर्ट र अन्तर्दृष्टि प्रदान गर्दछ। जसले सम्भावित खरिद र बेच्ने अवसरहरू पहिचान गर्न मद्दत गर्ने बताइएको छ । नयाँ सुविधाहरूको थप सँगै यो सफ्टवेयर अझ अपरिहार्य बन्ने कम्पनीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण