निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई मन्त्री बनाइएको भन्दै माइतीघरमा धर्ना (तस्बिरहरू)
शुक्रबार, २५ साउन २०८१, १० : ४०
काठमाडौँ । निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै रूबी खानको नेतृत्वमा आजदेखि माइतीघरमा धर्ना सुरु भएको छ ।
कलङ्कीदेखि हिंड्दै आएको निर्मला कुर्मीको न्यायको लागि सङ्घर्षरत समूहले मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको विरोधमा पाँचौ चरणको आन्दोलन सुरु गरेको हो ।
उनीहरूले “निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्याउनुपर्ने, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने” लगायतका मागहरू राखेका छन् ।


_Iw9M6uFAV2.jpg)
_g8ilVK9aDt.jpg)
_K0XFM50bzu.jpg)
_OZhmsOmraZ.jpg)
_BGJrF9Qnt2.jpg)
_HCETOyaS3t.jpg)
_tQM6Ly4Ttt.jpg)
_uXB7WDPJDn.jpg)
_5c5rKqMgy7.jpg)
_bjsCg0t7Qq.jpg)
_9BnHl3SPZb.jpg)
_JoxTkgoCKS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण