बलात्कारको श्रेणी छुट्याएर कानुन सुधार्नुपर्छ : कानुनमन्त्री चौरसिया
शुक्रबार, २५ साउन २०८१, १४ : ५२
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बलात्कारको श्रेणी छुट्याएर कानुन सुधार्नुपर्ने बताएका छन् । कानुन न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले बलात्कारको कानुन संशोधन गर्नुपर्ने सुझाएपछि मन्त्री चौरसियाले सो कुरा बताएका हुन् ।
बाल सुधार गृहमा रहेकाहरू मुद्दा चल्दा नाबालक हुने तर, वयस्क हुँदा पनि सुधार गृहमै राख्नुपर्ने कानुन सुधार्नुपर्ने अवस्था रहेको उनले बताए । कानुनमन्त्रीले भने, ‘बाल सुधार गृह सम्बन्धी कानुन पनि सुधार्नुपर्ने अवस्था छ ।’
त्यस्तै, जेलमा रहेका कैदीबन्दीहरुको सिधा रकम पनि थोरै भएको चौरसियाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण