केन्द्रीय समिति बैठक
उपेन्द्र यादवद्वारा ६१ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पेस (पूर्णपाठ)
आइतबार, २७ साउन २०८१, १९ : २७
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् ।
अध्यक्ष यादवको प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक सम्बन्धी, निर्वाचन क्षेत्र निर्धारणलगायत विषयहरू उल्लेख छन् ।
जनकपुरधाममा सम्पन्न एकताको प्रथम महाधिवेशनपछि नवगठित केन्द्रीय समितिको पहिलो बैठक आइतबारदेखि ललितपुरमा सुरु भएको हो । बैठक साउन ३० गतेसम्म चल्नेछ ।
हेर्नुहोस् पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण