आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत फुयाँलको दोस्रो कार्यकाल थप
मङ्गलबार, २९ साउन २०८१, १० : ०२
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ।
कम्पनीको सञ्चालक समितिको साउन १४ गते बसेको २०१ औँ बैठकको निर्णयअनुसार यस कम्पनीका फुयाँलको कार्यकालको समय थप गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस भएकोमा प्राधिकरणबाट साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरी स्वीकृति प्राप्त भएको कम्पनीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण