रिलायन्स फाइनान्स लिमिटेड र चिकेन स्टेसनबिच सम्झौता
बुधबार, ३० साउन २०८१, १३ : ५२
काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेड र चिकेन स्टेसनबिच छुटको विषयमा सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत फाइनान्सका समस्त ग्राहक, शेयरधनी तथा कर्मचारीहरूले चिकन स्टेसनमा पाउने खानामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै रिलायन्स फाइनान्स लि.मा नयाँ खाता खोल्ने ग्राहकहरूले ५ सय रुपैयाँ बराबरको खानाको निःशुल्क भौचर प्राप्त गर्ने छन् । यो सुविधा चिकन स्टेसनको काठमाडौँमा रहेको सबै शाखाहरूमा लागु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण