लोक सेवा आयोगको सूचना : नतिजा प्रकाशनदेखि सिफारिससम्म
बुधबार, ०५ भदौ २०८१, १० : ४६

काठमाडौँ । लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचनाहरु प्रकाशित गरेको छ । जसअनुसार आयोगले कृषि खाद्य तथा गुण नियन्त्रण समूहको विभिन्न पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
यस्तै आयोगले सिफारिस, परीक्षा रद्धजस्ता सूचना पनि प्रकाशित गरेको छ ।