तनहुँ दुर्घटना : १२ जना घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
शुक्रबार, ०७ भदौ २०८१, १६ : ५८
काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस खसेर घाइते भएकाहरूलाई काठमाडौँ ल्याइएको छ । १२ जना घाइतेलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदैछ । भारतीय नम्बर प्लेट–७६२३ नम्बरको बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए । बसमा चालक र सहचालकसहित ४३ जना सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण