फोटोफिचर
एकीकृत समाजवादीको बैठक सुरु हुन ढिलाइ भएपछि नेता कुर्दै केन्द्रीय सदस्य (तस्बिरहरू)
आइतबार, ०९ भदौ २०८१, १२ : ४८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ११ बजेका लागि बोलाइएको केन्द्रीय कमिटीको प्रथम बैठक अझै सुरु हुन सकेको छैन । पार्टीका शीर्ष नेताहरू आई नपुगेको भन्दै ११ बजेको लागि बोलाइएको बैठक सुरु हुन नसकेको हो ।
_NcXPiCOKj2.jpg)
राजधानीको अर्पण व्याड्ंक्वेटमा बोलाइएको बैठक १ बजे सुरु हुने सूचना दिइएको छ । बैठक सुरु नहुन्जेलसम्म पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई कार्यक्रमस्थल छोडेर नजान भनिएको छ ।
अहिले बैठकस्थल बाहिर बैठकमा सहभागी हुने नेताहरूको भीड बढ्दै गएको छ । बैठकस्थल बाहिर कोही पुस्तक पढ्ने त कसैले सेल्फी लिइरहेका दृश्यहरू देख्न सकिन्छ ।
_EEulfakc8c.jpg)
_RnSftUvlHL.jpg)
_rX9fxybBIB.jpg)
_JJgtB6oTZ5.jpg)
_CRsDnGmc8L.jpg)
_2bUXi4kdas.jpg)
_R6NjBFnB1w.jpg)
_DgbAUBrEox.jpg)
_YT5gKHYunG.jpg)
_almNlfl31b.jpg)
_Y3cO7h0cnu.jpg)
_meeENo2i1a.jpg)
_gQ1NJRoceF.jpg)
_ej4xi1vMGd.jpg)
_DLNUG5itHU.jpg)
_JyfyEwD9Kg.jpg)
_ecap9bJIPj.jpg)
_crszTOYZD5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण