‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ योजना सार्वजनिक
आइतबार, ०९ भदौ २०८१, १६ : २३
काठमाडौँ । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ नामक उपहार योजना लिएर आएको छ ।
यो योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि कारको खरिदमा रु ५००,००० सम्मको नगद छुटका साथै २ वर्षका लागि गाडीको बीमा र नि:शुल्क करका साथै र ५ वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि नि:शुल्क पाउने छन् ।
ग्राहकहरूलाई सजिलो फाइनान्सको सुविधा दिनको निम्ति होन्डाको कार खरिद गर्दा आकर्षक ब्याजदर का साथ २०% सम्मको डाउन पेमेन्ट उपलब्ध गराइरहेको छ । कम्पनीले फ्री एसेसरिज र स्पट एक्सचेन्जको सुविधा पनि उपलब्ध गराउनेछ ।
यसका साथै होन्डाले आफ्नो ग्राहकहरूलाई रोडसाइड एसिस्टेन्सको सुविधा साथै २ वर्ष अथवा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी दिनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण