काठमाडौँ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक कार्यक्रमबिच नाडा अटो शोको उद्घाटन गरेका हुन् ।
_y80FCiW102.jpg)
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शो यो वर्ष भदौ ११ गतेदेखि १६ गतेसम्म ६ दिन चल्नेछ ।
_zzm3INLScG.jpg)
टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठुला गरि १३० वटा स्टल रहने छन् भने ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने आयोजक नाडाले जनाएको छ ।
_FdAwIcg4vx.jpg)
यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्। साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहने छन् भने अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता रहनेछ ।
_MYt1Sp4eYt.jpg)
_9g88zAuwoI.jpg)
_WkgKbNrAAW.jpg)
_gbWXB9xOin.jpg)
_tXwmv2W7n7.jpg)
_Zofv3iG6QA.jpg)
_0VqmB66cQm.jpg)
_iAn87ZoNuq.jpg)
_w57tzC5Vxl.jpg)
_7jSpTOoapE.jpg)
_Lfidjd6dO3.jpg)
_JBF3sI4UxD.jpg)
_mggtDl7XPO.jpg)
_jweWGX3584.jpg)
_d3MfCxX2F1.jpg)
_cF7pnoJYEq.jpg)
प्रतिक्रिया