एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष भएपछि बधाई खाँदै पाण्डे, तस्बिरहरु
मङ्गलबार, ११ भदौ २०८१, १६ : ३५
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भएपछि राजेन्द्रप्रसाद पाण्डेलाई पार्टीका नेता तथा कार्यकर्ताले बधाई दिन थालेका छन् । पाण्डे मंगलबार एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष निर्विरोध चयन भएका हुन् ।
एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्षसहित १८ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो । तर वरिष्ठ उपाध्यक्षमा अन्य नेताको उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन भएका हुन् । अव एकीकृत समाजवादीमा १७ पदाधिकारीका लागि निर्वाचन हुने छ । यसअघि अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसहमतिबाट चयन भएका थिए ।
_y1sNDarUay.jpg)
_YtY8yaRIqP.jpg)
_CmxR0Io0Lv.jpg)
_dpRSd2JMAF.jpg)
_HAfxIDQOmt.jpg)
_hnmF4m3b3Y.jpg)
_EtYH7PPiK9.jpg)
_CCRWKfwdla.jpg)
_qrKYL6mHST.jpg)
_Q00vYOlvtn.jpg)
_t88VFFKxDO.jpg)
_TEXzvK4f4I.jpg)
_bfhJYxaqTF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण