एकीकृत समाजवादीको जारी मतगणनामा विवाद
मङ्गलबार, ११ भदौ २०८१, २१ : ५६
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जारी मतगणनामा विवाद भएको छ।
तीन जना केन्द्रीय सदस्यलाई मतगणना स्थलमा लगिएपछि विवाद भएको एक नेताले जानकारी दिए । नेताहरूले मतगणना स्थलमा होहल्ला गरेका छन् । विवाद भएपछि महासचिव घनश्याम भुसालले सहजीकरणको प्रयास गरिरहेका छन् ।
एकीकृत समाजवादीको १७ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि मंगलबार मतदान भएसँगै मतगणना सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण